लमजुङ र गोरखामा भूकम्पको धक्का

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
लमजुङ र गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो १२ बजेर ३५ मिनेटमा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।