सिन्धुलीं। सिन्धुली माडी नगरपालिकामा सुमो र ट्रक ठोक्किँदा दुई यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
नगरपालिकाको वडा नम्बर २ मा सुमो र ट्रक ठोकिएको हो । दुर्घटनाको बिस्तृत बिबरण भने आइसकेको छैन ।

प्रतिक्रिया