गर्मी छल्न पौडी खेलेर रमाउँदै एक बालक


कीर्तिपुरको बाघ भैरव मन्दिरनजिकै रहेको पोखरीमा गर्मी छल्न पौडी खेलेर रमाउँदै एक बालक । केही दिनयता उपत्यकामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं