कामदार पहिरोमा पुरिएको भिडियो भाईरल

0
Shares

काठमाडौं । सामानिक सञ्जाल फेसबुमा अहिले एउटा भिडियो छाएको छ । एकजना मजदुर पहिरोमा पुरीएको र उद्दार गरेको भिडियो भाईरल भएको छ । ललितपुरको चापागाँउ आनन्न्द वनमा पहिरोमा एक मजदुर पुरिएको भन्दै फेसबुक र युटुबमा भिडियो पोष्ट गरिएको छ ।

मजदूरको नाम र ठेगाना भने खुलेको छैन । पहिरोले पुरिएपछि उद्धारको क्रममा डोजर प्रयोग गरिएको भिडियोमा देखाइएको छ । उनलाई पहिरोबाट निकाल्न एक घण्टा लागेको बताइएको छ ।

युटुबमा भेटिएकाे याे  भिडियाे हेर्नुहाेस

https://youtu.be/wXR_ysPVSK0