मन्त्रिपरिषद बैठकका १५ निर्णय (सूचीसहित)

0
Shares

काठमाडौँ ।
गत चैत २६ गते बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको छ ।

सरकारले ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको घोषणा गर्दै ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकका १५ निर्णयको सूची हेर्नुहोस्ः