नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

0
Shares

काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । आफ्ना छोराछोरीको मानसिक स्थितिमा नै समस्या सिर्जना भएको भन्दै विभिन्न अभिभावकहरुले यस अघि नेपाल प्रहरीलाई यसमाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए ।

नेपाल दूर सञ्चार प्राधिकरणले नेपाल प्रहरीको आग्रह अनुसार यसमाथि प्रतिबन्ध लगाईएको जनाएको छ । अब सबै इन्टरनेट प्रयोगकर्ताहरुले पब्जी खेल डाउनलोड र त्यो सञ्चालनमा प्रतिबन्ध लगाउनु पर्नेछ ।