दलाई लामा छातीमा संक्रमणपछि अस्पताल भर्ना

0
Shares

काठमाडौँ ।
तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् । लामालाई छातीमा संक्रमण भएपछि भारतको दिल्लीस्थित अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरूका अनुसार ८३ वर्षीय लामाको स्वास्थ्यस्थिति स्थिर रहेको जनाईएको छ ।