एलजीको अपग्रेड डबल डोर रेफ्रिजेरेटरमा उपहार

0
Shares

काठमाडौं, (नेस)
एलजीको आधिकारी बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी. इम्पेक्स प्रालिले डोर कुलिङ र इन्भर्टर लिनर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर नया“ वर्षलाई लक्षित गरी नेपाली बजारमा ल्याएको छ ।

यस टेक्नोलोजीले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ । नया“ वर्षको उपलक्ष्यमा साइड बाई साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।