जाजरकोटमा जीप दुघर्टना हुँदा एकको मृत्यु, ६ जना घाइते

0
Shares

जाजरकोट ।
जाजरकोटमा जीप दुघर्टना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।