सन्राइज बैंकद्वारा हावाहुरीपीडितलाई राहत प्रदान


काठमाडौं, (नेस)
सन्राइज बैंकले हावाहुरीका कारण बारामा प्रभावित हरदिया र पर्शुराम गाउ“का २०० पीडित परिवार लाई दैनिक प्रयोजनको लागि आवश्यक सामग्रीहरु जस्तै भा“डाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउ“पालिका, फेटा गाउ“पालिका, सुवर्ण गाउ“पालिका, परवानीपुर गाउ“पालिकामा धनजनको क्षति पु¥याएको छ ।