हिरोको ‘हिरोडपति’ नयाँ वर्ष योजना

0
Shares

 

हिरो मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नया“ वर्ष २०७६ को अवसरमा हिरोका मोटर साइकल तथा स्कुटरहरुमा विशेष छुटको योजना सार्वजनिक गरेको छ ।

‘हिरोडपति नया“ वर्ष योजना’ नाम रहेको उक्त योजनाअन्र्तगत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राचमा .१ लाखसम्म छुट पाउने छन् । त्यस्तै लक्की ड्रअन्र्तगत १५ दिनमा १ जनाले १ लाखसम्म नगद पाउन सक्ने छन् ।

यसका साथै तत्काल हिरोफेरि योजनाअन्र्तगत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटर साइकल र स्कुटर किन्न्न उपत्यकाभित्र शून्य प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।