सानिमा बैंककोे पुतलीसडकमा नयाँ शाखा


काठमाडौं, (नेस)
सानिमा बैंकले पुतलीसडकमा नया“ शाखा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गर्नुभयो ।

बैंकका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सानिमा बंैकको उक्त शाखासमेत गरी हालसम्म ७८ वटा शाखा सञ्जाल तथा ७२ वटा एटीएम रहेका छन ।