ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरीले ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई पक्राउ गरेको छ । उनलाई बानेश्वरको भीमसेन खोलाबाट काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बुधबार साँझ  पक्राउ गरेको हो ।

बस्नेतलाई अरबौँ रकम ठगी गरेको अभियोग लागेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।