हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी महिलासंघद्धारा राहत वितरण

0
Shares

काठमाडौँ ।
नेपाल प्रहरीको महिला संघले बुधबार हावाहुरी प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गरेको छ । सो संघले त्यस ठाउँमा आएको भिषण हावाहुरीबाट पीडित परिवारहरुलाई राहत सामाग्री वितरण गरेको हो ।

नेपाल प्रहरीको महिला संघकी अध्यक्ष प्रमिला खनाल लगाएत सो संघका पदाधिकारीहरुले त्यस ठाउँमा पुगेर पीडित परिवारलाई सामाग्री वितरण गरेको हो ।
साथै नेपाल प्रहरीको अस्पतालबाट खटिएको चिकित्सकको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।