काठमाडौँ ।
केहि दिन अगाडि बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अमेरिकन गायक निक जोनसको डिभोर्सको खबरले सामाजिक सञ्जाल तातेको थियो । केहि दिन अगाडि अमेरिकाको ओके म्यागेजिनले डिभोर्स गर्ने दाबी गर्दै समाचार लेखेको थियो ।
तर प्रियंकाले डिभोर्स गर्न लागेको खबर झुटो भएको बताउदै ओके म्यागेजिनले अप्रिल फुल मनाएको बताईन । डिभोर्सको बारेमा समाचार फैलिएपछि प्रियंकाले त्यस म्यागेजिनलाई मानहानीको मुद्दा लगाउने बताएकी छिन् ।
उक्त समाचार छापिदा प्रियंका निकसँग छुट्टि मनाउँदै थिइन । उनी ‘जोनस ब्रदर’ शोमा समेत सामेल भएकी थिइन ।











प्रतिक्रिया