काठमाडौं, (नेस)
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चा“गुनारायण नगरपालिका ८ वडा कार्यालयमा मृत्युदावी भुक्तानी कार्यक्रम आयोजना गरी उक्त वडा निवासी बिमित स्वर्गीय यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलाल खत्रीलाई मृत्युदावी वापत चेक हस्तान्तरण गरेको छ ।
कम्पनीका सूर्यविनायक शाखाका प्रबन्धक भुवन केसीसहित चा“गुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष परासर सापकोटाबाट दुई लाखको चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुवेदीले मृत्यु दाबी भुक्तानी सम्बन्धीपत्र हस्तान्तरण गरिएको थियो ।











प्रतिक्रिया