नयाँ वर्षमा एलजीकोे छुट योजना

0
Shares

काठमाडौं, (नेस)
नया“ वर्षलाई लक्षित गरी एलजीले छुट योजना बजारमा ल्याएको छ ।खुशीको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको क्यासब्याक पाउन सकिनेछ ।

एलजीका टेलिभिनजमा दुई वर्षको वारेन्टीसमेत रहेको कम्पनीले जनाएको छ । साथै सिंगल डोर रेफ्रिजिरेटरको खरिदमा २० प्रतिशतसम्मको क्यासब्याक, डबल डोर रेफ्रिजिरेटरको खरिदमा मिक्चर ग्रँडर, साइड बाई साइड रेफ्रिजिरेटरको खरिदमा भ्याुकम क्लिनर एसीमा फ्रि जडान र माइक्रो वेभ ओभनको खरिदमा कुकिङ किट्स पाइनेछ ।

एलजीका फ्रन्ट लोड वासिङ मेसिनमा हटपट टपलोड वासिङ मेसिनमा आइरन, डिस वासरमा डिटरजेन्ट, भ्याकुम क्लिनरमा २० प्रतिशत सम्मको क्यासब्याक र चेस्ट फ्रिजरमाको खरिदमा १७ प्रतिशत सम्मको छुट रहेको छ ।
यो योजना चैत २० गतेदेखि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएकोछ ।