काठमाडौँ । काठमाडौँ, डल्लुको विजयश्वरी जाने बाटो नजिकै आगलागी भएको छ । कोठामा खाना पकाउने क्रममा मंगलबार साँझ ग्याँस लिक हुँदा आगलागी भएको हो । क्षतिको विवरण भने आउन वाँकी छ ।

प्रतिक्रिया