सर्वोच्चको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस भएको छ । न्याय परिषदले वकिलबाट हरि फुयाँल, कुमार रेग्मी, मनोज शर्मा, उच्च अदालतको न्यायाधीशबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमा, उच्च अदालतमा नवराज थपलियालाई सिफारिस गरेको हो ।

अहिले सर्वाेच्चमा चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश छन् ।