आईपीएल क्रिकेट: पञ्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट झारे



काठमाडौं, १८ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबविरुद्ध सन्दीप लामिछानेले विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट झारेका हुन् । सन्दीपले आफ्नो पहिलो ओभरमा विकेट लिन सफल भएका छन् । उनले साम करणलाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस्