बार एसोसिएसन मतगणनाः प्रगतिशील पक्षको अग्रता

0
Shares

काठमाडाैँ ।
कानून व्यवसायीको छाता सङ्गठ नेपाल बार एसोसिएसनको निर्वाचन मत गणना शुरु भएको छ । शनिबार भएको निर्वाचनको मतगणनामा प्रगतिशील पक्षका उम्मेदवारहरुले प्रारम्भिक अग्रता हासिल गरेका छन्।

मोरङ, इलाम र झापाको मतपेटिका गणनाको क्रममा प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार ७१ मत प्राप्त गरेका छन् भने लोकतन्त्रवादी समूहका सुनिल पोखरेलले ३६ मत मात्र रहेको छ ।