सिजीको नयाँ वर्ष, नयाँ प्रविधि योजना

0
Shares

काठमाडौं, (नेस)
इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले यसटकको नया“ वर्षलाई लक्षित गर्दै आप्mनो नया“ वर्ष, नया“ प्रविधि नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशत सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

उक्त योजनाअन्तर्गत ग्राहकले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछ ।
त्यस्तै सिजी ब्राण्डका वासिङ मेसिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्युरिफायर प्राप्त गर्नुहुनेछ । यो आकर्षक योजना कम्पनीले चैत १८ गतेदेखि देशभरमा सीमित अवधिका लागि लागू गरेको जनाएको छ ।