काठमाडौं । बाराको फेटा गाउँपालिकामा भिषण हावाहुरीका कारण २२ जनाको मृत्यू भएको खबर प्राप्त भएको छ । हाम्रा सहकर्मीका अनुसार ४० भन्दा धेरै घाईते भएका छन । अन्य क्षेत्रको अपडेट आउँदै छ ।

प्रतिक्रिया