एचएच बजाजको नयाँ शोरुम तनहुँमा

0
Shares

 

काठमाडौं, (नेस)
एचएच बजाज, नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो । एचएच बजाजले नया“ शोरुम शुभेच्छा अटो वक्र्स तनहु“को दुलेगौंडामा सञ्चालनमा ल्याएको छ ।

न्या“ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।

न्या“ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भन्नुभयो–‘हामी तनहु“मा नया“ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकको बढ्दो मागका कारण हामीले तनहु“मा नया“ शोरुम सञ्चालन गर्न उत्साहित बनाएको हो । यो विस्तारस“गै तनहु“का ग्राहक लाभान्वित हुनेछन् ।’