मन्त्रिपरिषद् बैठकका २२ निर्णय सार्वजनिक (सूचीसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले गत चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले निर्णयहरू सार्वजनिक गरेका हुन्।

२२ निर्णयको सूची हेर्नुहोस्ः

Nirnaya