काठमाडौं(नेस) । बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँ घर भएका याङजी शेर्पाको घाटीमा लगाएको करिब ६ लाख रुपैयाँ मूल्य बराबरको १० तोला सुनको सिक्री बुधबार बिहान लुटपाट भएको छ ।
मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले उक्त सिक्री लुटीपाट गरी फरार भएको शेर्पाले बताएका छन् ।











प्रतिक्रिया