नयाँ वर्षमा सुजुकीको अफर

0
Shares

काठमाडौं, (नेस)
सुजुकीको लागि नेपालको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले नया“ वर्षको अवसरमा सुजुकी लाभमया अफर ल्याएको छ । यस अफरमा सुजकीको कुनै पनि बाइक वा स्कुटर किन्दा सियोरसटमा १० हजार को नगद लाभ पाउनुको साथै हरेक हप्ता हुने बम्परमा ५० हजारको लाभ १ जानाले हरेक हप्ता प्राप्त गर्न सक्नु हुनेछ ।

नया“ वर्षको उमङ र हर्षस“गै आफ्ना ग्राहकहरुका लागि केही लाभ पनि रहोस् भन्ने उद्देश्यले सुजुकीले सम्पूर्ण बाइक तथा स्कुटरको खरिदमा लाभमया अफर ल्याएको हो ।

क्वालिटी, कमफर्ट र सर्भिसमा स्थान बनाउन सफल भएका सुजुकीको बाईक तथा स्कुटरमा ल्याइएको यस्तो किसिमको योजनाले ग्राहकहरुमा सुजुकी ब्रान्ड प्रतिको विश्वास बढाएको कम्पनीका जनरल म्योजर धिरज भट्टराईले बताउनुभयो ।