काठमाडौं, (नेस)
प्रभु बैंकले संखुवासभाको खा“दबारी नगरपालिका र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
खा“दबारी शाखा कार्यालय खा“दबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा र गाईघाट शाखा प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गर्नु भएको छ ।
दुवै प्रमुख अतिथिले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउ“पालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहु“चभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै त्रियुगा नगरपालिका र खा“दबारी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हु“दा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गर्नुभएको थियो ।
त्यस्तै बैंकका गाईघाट शाखा र खा“दबारी शाखाबाट त्यहा“का स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यावसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।











प्रतिक्रिया