लमजुङमा भुकम्पको धक्का

0
Shares

काठमाडौं ।
शनिबार भुकम्पको धक्का महशुस गरिएको छ । लमजुङको बांझाखेत केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भुकम्पको धक्का महशुस गरिएको हो ।
दिउँसो ४ बजेर ३५ मिनेट जाँदा भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।