अब चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

पूर्व अध्यक्ष निकिता पौडेल केहि पहीना अघिमात्र बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी थिईन् । उनले राजिनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

अध्यक्ष भट्टराईले अब २ वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष पदमा रहनेछन् ।