दाङमा यात्रुबाहक बस दुर्घटना, एक जनाको मृत्यु

0
Shares

दाङ ।
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ६०९५ नम्बरको यात्रुबाहक बस रोल्पाबाट दाङ घोराहि तर्फ जाँदै गदा दिउसो घोराही उपमहानगरपालिका १३ बाह्रकुने दह नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा केहि जना घाइते समेत भएका छने । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान, घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस्ते केहि गम्भीर घाइतेलाई भने बाहिर रिफर गरिएको छ प्रहरीको भनाई छ ।

बसमा अनुमानित ३५ जना यात्रु रहेको आशंका गरिएको छ ।
घटनाबारे थप विवरण आउन वांकी छ ।