पोखरा । पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको छ। उक्त वस्तु बम भएको आशंका गरिएकाले नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको छ। सिर्जनाचोक र पृथ्वीचोकमा आवतजावतमा रोक लगाइएको छ।
उक्त शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ। नेकपाले बिहीबार नेपाल बन्दको आह्वान समेत गरेको छ।











प्रतिक्रिया