१५ हजार अवैध घरेलु मदिरा नष्ट

0
Shares

काठमाण्डौँ ।
प्रहरीले १५ हजार अवैध घरेलु मदिरा र २ सय २० किलो कच्चा पदार्थ नष्ट गरेकोे छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाण्डौ तार्केश्वर नगरपालिका ४ दगुर्नेपानी एरियाबाट नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।