काठमाडौँ ।
पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उहाँ स्वास्थ्यमा समस्या उत्पन्न भएपछि यही फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।
रासस

प्रतिक्रिया