भद्रगोल पाँडेको भूमिकाप्रति पाण्डे समाजको आपत्ति (विज्ञप्ति)

0
Shares

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ ।

पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुकाे अपमान भएको उल्लेख गरेको छ ।

भद्रगोल पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पु¥याएको उल्लेख गरेको हाे ।

मुलुकको एकिकरण देखि हालसम्म मुलुकको विभिन्न स्थान र योग्यताबाट पु¥याएको योग्दानलाई भुलेर हास्य पात्रको रुपमा चित्रण गर्दा मनमा चोटपुगेकाले यस्तो कार्य आफूहरुलाई स्वीकार्य नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।