राजपाको सचिवालयमा जेपी यादव

0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टीले सचिवालय सदस्यमा जयप्रकाश राय यादव नियुक्त हुनुभएको छ । राजपाले यादवलाई मंगलबार सचिवालयको जिम्मेवारी तोकेको हो ।

यसअघिका सचिवालय सदस्य पेशल ढकालले व्यस्ततताको कारण काम गर्न नसक्ने जनाएपछि त्यो जिम्मेवारी यादवलाई दिइएको राजपाले जनाएको छ ।