पाशुपत क्षेत्रमा साधुसन्तहरुको आगमन


शिवरात्रीको आवागमनसंगै पाशुपत क्षेत्रमा साधुसन्तहरुको आगमन बढ्न थालेको छ । पशुपति क्षेत्रमा जम्मा भएका महिला साधुसंग तस्वीर खिचाउदै एक कोरियन पर्यटक । तस्वीर दीवाकर मास्के