मुख्यमन्त्रीसहितको टोली रवीन्द्र अधिकारीको घरमा

0
Shares

काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले मन्त्री रवीन्द्र अधिकारीको घर पुगेका छन्। हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको परिवारलाई समवेदना प्रकट गर्न घर नै पुगेका हुन्।

कास्की(३ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीको परिवारलाई भेट्न प्रदेश मन्त्रिपरिषदका सबै सदस्य मन्त्री अधिकारीको घर पुगेका हुन्।