भारतले दियो श्रदाञ्जली

0
Shares

काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति भारतले श्रदाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

घटनाबारे दुःख व्यक्त गर्दै सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता भगतसिंह कोसियारीले पर्यटनमन्त्री रविन्द्र अधिकारी र अन्यप्रति श्रदाञ्जली व्यक्त गर्नु भएको हो ।

‘हामी सो घटनाबाट वास्तवमै दुःखित भएका छौँ, यस घडीमा शोकाकूल परिवारप्रति श्रदाञ्जली व्यक्त गर्दछौ’–कोसियारीले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नु भएको छ ।

भगतसिंह कोसियारीको ट्वीटर पोष्ट जस्ताको तस्तैः