टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।
टुँडिखेलमा राख्ने भनिएको श्रद्धाञ्जली सभा स्थगित भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएपछि श्रद्धाञ्जलि सभा भोलि बिहान ८ बजेका लागि सारिएको हो ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।