हिन्दूहरूको प्रमुख चाड महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति परिसरमा रंग लगाउँदै कामदार । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वका उपलक्ष्यमा वर्षेनी लाखौं भक्तजन पशुपतिमा मेला तथा पूजाआजा गर्न आउने गर्छन् ।
तस्वीर ः अनिल आङदेम्बे, काठमाडौं
क्यालकुलेटर
प्रतिक्रिया