बिहेको खुशी

0
Shares

नायकनायिका संजोग कोइराला र वर्षा राउत बिहीबार राजधानीको ¥याडिसन होटलमा विवाह बन्धनमा बाँधिने क्रममा। संजोग र वर्षाले लामो समयको प्रेम सम्बन्धपछि प्रणय दिवसका दिन पारेर बिहे गरेका हुन्।