पञ्चकन्याद्वारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमणको आयोजना

0
Shares

काठमाडौं, (नेस)
पञ्चकन्या गु्रपले माघ २१ गतेदेखि फागुन १ गतेसम्म आप्mना आधिकारिक बिक्रेतार तिनका परिवारलाई १० दिनको अष्टे«लिया भ्रमणको आयोजना गरेको छ । भ्रमण अवधिभर उनीहरुलाई अष्ट्रेलियाको मेलबर्न, गोल्ड कोइस्ट, ब्रिशवेन, सिड्नी जस्ता प्रमुख शहरको भ्रमण गराइएको थियो ।

भ्रमणमा डिलर र तिनका परिवारहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो भने यात्रा अवधिभरको खानेबस्ने व्यवस्था, हवाई टिकट, स्थानीय यातायात तथा अन्य सम्पँर्ण खर्च पञ्चकन्या गु्रपले व्यहोरेको थियो ।

यस्ता कार्यक्रमले व्यापार व्यवसाय प्रवद्र्धन गर्न थप सघाउ पुग्ने तथा व्यवसायी र डिलरबीच सुमधुर सम्बन्ध कायम राख्न सहयोग पुग्ने हुँदा काममा नयाँ ऊर्जा हासिल हुने समेत विश्वास कम्पनीले लिएको छ । साथै गु्रपले आप्mना डिलरहरुको लागि यस्ता प्रकारका हौसला अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने गरेको छ ।