सानिमाको शाखा कान्तिपथ र गठ्ठाघरमा

0
Shares

काठमाडौं, (नेस)
सानिमा बैंक लिमिटेडले २ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठा घरमा ७५ र ७६आंैै शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। शाखा कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष श्री विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९महजोडी०द्वारा संयुक्तरूपमा गनु भएको छ। अध्यक्ष श्रेष्ठ ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताउनुभयो। बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सानिमा बंैकको हालसम्म ७६ वटा शाखा संजाल तथा ७२ वटा एटीएम रहेका छन्।