ब्वाइज पराजित


काठमाडौं, (नेस)
सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत उद्घाटन खेलमा झम्सीखेल युुथ क्लबले ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराएको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा टोलीका लागि एलिश लुन्गेलीले ३९औं मिनेटमा गोल गरेका थिए।