भिडन्त


मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबारसुरक्षा फौज र माओवादीबीच भएको भिडन्तमा दस माओवादी मारिएको छ ।