‘निर्माता बचाऊ’

0
Shares

‘शहरमा २०/२५ लाखे भाडाका सवारीले कुनै पनि दुर्घटना गरे ती गाडीका संघ समितिले नै सम्पूर्ण प्रक्रियाको जिम्मा लिन्छन् र ड्राइभर ढुक्कले सुत्छ, तर चलचित्र नगरीका संघ करोडौं करोडका ३/४ चलचित्र हर हप्ता एक आपसमै जुधेर निर्माता छटपटिएको तडपिएको टुलुटुलु हेरेर बस्छन्। न फिल्म रिलिज प्रक्रिया सरल बनाउन पहल गर्छन्, न नयाँ निर्मातालाई चलचित्र निर्माणबारे काउन्सिलिङ नै गर्छन्। पाप लाग्छ तिमीहरूलाई चुनावताका मात्र ताण्डव देखाउँदा। शुभदिन। निर्माता बचाऊ।’ –निर्मल शर्मा (अभिनेता तथा निर्माता निर्देशक)