तालकाे पानी बरफ भएपछि…


मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा तालको पानी जमेर बरफ भएपछि तालको बीचमा तस्विर खिचाउँदै आन्तरिक पर्यटक । तस्विर : निरज थकाली, रासस