ग्रिनेड


फ्रान्सबाट हंगकंग स्थित एउटा क्रिस्प कारखानाका लागि जहाजबाट पठाइएको आलुमा प्रथम विश्व युद्धताका जर्मनीले प्रयोग गर्ने गरेको एउटा ग्रिनेड फेला परेको छ ।