नेता विष्टसहितको टोलीद्धारा राप्रपा राष्ट्रवादी एकीकरण बहिष्कार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता केशरबहादुर विष्ट लगायतको टोलीले राप्रपा राष्ट्रवादी एकीकरण बहिष्कार गरेको छ । विष्टको टोलीले एकता प्रक्रियामा असहमति जनाउँदै एकीकरण बहिष्कार गरेको हो ।